काभ्रेपलान्चोक – रोशी गाउँपालिकाले अवरुद्ध सडक खुलाउन गाउँपालिकाको प्रत्येक वडालाई ३ लाख बजेट विनियोजन गरेको छ।

वर्षाका कारण अवरुद्ध सडक खुलाउन काभ्रेको रोशी गाँउपालिकाको प्रत्येक वडालाई तीन लाख रुपौया बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख डि.बी लामाले जानकारी दिनु भयो ।
दसैं तथा तिहारलाई लक्षित गरेर पालिकाभित्र रहेका सबै सडक मर्मत र सरसफाईका लागि प्रत्येक वडालाई तीन/तीन लाख रुपौयाँ छुट्याईएको छ ।

वर्षातका कारण ग्रामीण सडक मर्मत नहुँदा स्थानीय सास्ती खेप्न बाध्य भएपछि गाउँपालिकाले सडक मर्मत संभारका लागि उक्त रकम विनियोजन गरेको हो ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो