काभ्रेपलान्चोक – काभ्रे जिल्लाको बनेपामा रहेको क्यापिटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा भदै ३१ गतेदेखि असोज ३ गतेसम्म हुने भएको छ । भाद्र ३१ गते शेयर सदस्यता नम्बर ००१ देखि ५०० सम्म, असोज १ गते ५०१ देखि १००० सम्म, २ गते १००१ देखि १५०० सम्म, ३ गते १५०१ भन्दा माथिका शेयर सदस्यहरु सबैले कार्यलयमा उपस्थित हुन सहकारीका सचिव फ्रेम बहादुर तामाङले आबहान गर्नुभएको छ । उपस्थित सदस्यलाई रु. ५०० परिबहन खर्च आउने छ । उपस्थित हुदा स्वास्थ्य मापदण्ड अपनाउने समेत आग्रह गर्नुभएको छ ।
सुचना :