काभ्रे ट्राफिकद्धारा सवारी चालकहरुको सडकमै स्वास्थ्य परीक्षण

|| शुक्रबार, जेठ ०९, २०८२
काभ्रे ट्राफिकद्धारा सवारी चालकहरुको सडकमै स्वास्थ्य परीक्षण

काभ्रे । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडक मै चालक र सह-चालकहरुकोको स्वास्थ्य परिक्षण गरेको छ । बिहिबार जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर-४ स्थित अरनिको राजमार्ग सडक खण्डमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

 

बिज्ञापन

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुर्घटना न्यूनीकरणको लागि अरनिको राजमार्गमा गुड्ने विभिन्न सवारीचालकको सडकमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धांजुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up