काठमाडौं । १२ औं म्यूजिक खबर म्युजिक अवार्ड––०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको छ । राष्ट्रि«य भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनाबाट आगामी जेठमा आयोजना हुने कार्यक्रममा उत्कृष्ट एक घोषित गरी अवार्ड प्रदान गरिने अवार्डका संयोजक सबिता पोखरेलले बताइन् ।
त्यसैगरी अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान र बालप्रतिभा सम्मानबाट सम्मानित समेत गरिनेछ ।
कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायक दुर्गा रायमाझी, वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा सल्लाहकार रहेका छन् । त्यस्तै अवार्डको टिममा अध्यक्ष समुन पण्डित, संयोजक सबिता पोखरेल, कार्यक्रम निर्देशक शान्तिप्रिय, निर्देशक गणेश घिमिरे र अफिसियल उद्घोषक मन्जु पौडेल र निराजन भण्डारी रहेका छन् । अवार्डको सदस्य टिममा भने प्रकाश भट्ट, माधव निर्दोष, सिता केसी, बादल थकाली, दिनेश थापा रहेका छन् । त्यस्तै साउन्डतर्फ छिरिङ भुटिया र स्टेजतर्फ रमेश श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
शुभकामना मिडिया सोलुसनको आयोजना एवं म्यूजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्ड विगत १२ वर्षदेखि निरन्तर हुँदै आएको यस अवार्डमा म्युजिक खबर फाउण्डेसनको सहकार्य रहेको छ । अवार्डको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः
१. उत्कृष्ट राष्ट्रिय भावको गीत
१. हिमाल हेरेर कल्याण श्रेष्ठ
२. जुटौ साथी होभीमसेन खतिवडा÷सूर्यमणि आचार्य
३. खेलाडी डा.ओमकृष्ण प्रसाइँ
४. उठ्नुपर्छदिलिप योञ्जन तामाङ
५. कता छ स्वर्गएस.पी. कोइराला
२. उत्कृष्ट पप गीतकार
१. आयन न्यौपानेएक्स लभर
२. डब्बु क्षत्रीबजाइदेउ न बाजा
३. रमेश कोइरालाकुरा सिधै छ
४. राज कर्माचार्यजीवन एक संघर्ष हो
५. सुरेश क्षेत्रीहेरिदऊे हाँसिदेउ
३. उत्कृष्ट पप संगीतकार
१. आश्रा कुँवरइतिहास तिम्रो मेरो
२. जुगल डंगोलजीवन एक संघर्ष
३. योगेश काजी कलियुगकी राधा
४. टीका बमजनअरे नि हो
५. राजेन्द्र बजगाईंफूल तिमी
४. उत्कृष्ट पप गायक
१. चेस्टर लिम्बूजीवन एक संघर्ष
२. छिरिङ भोटेहेरिदेऊ हाँसिदेउ
३. प्रेज्ज्वल नेपालीकस्तो माया
४. विनय कार्कीएक्स लभर
५. टीका बमजनअरे नि हो
५. उत्कृष्ट पप गायिका
१. आश्रा कुँवरइतिहास तिम्रो मेरो
२. ईश्वरी बरालमाया कि छैन
३. सारिका घिमिरेकलियुगकी राधा
४. सरु गौतमफूल तिमी
५. सरिता भारतीबजाइदेउ बाजा
६. उत्कृष्ट लोकदोहोरी मिक्सिङ
१. खड्ग बाजुरालीठूली
२. कृष्ण लामिछानेतिम्रो जवानी
३. विमल छिनालम यसरी हारिदिन्छु की
४. एचबीएन किस्मतबस्यौ अलग्गै
५. मनोज परियारपर्म लाउलानी
७. उत्कृष्ट लोकदोहोरी संगीत संयोजक
१. कृष्ण वि.क. ‘भान्जा’डोरी बाटेर
२. विश्वास नेपालघामको झुल्को
३. विनोद बाजुरालीसिठ्ठी फुकेर
४. तेजेन्द्र दूरातिम्रो जवानी
५. मदन केसीम यसरी हारिदिन्छु की
८. उत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
१. अस्मिता पुरीफूलमाया
२. अस्मिता रानाबिजुली तार
३. जुना कार्कीबाँसको चोयाले
४. जुना गुरुङयुके बस्ने माया
५. नारायणी खत्रीमन परेको सैं
९. उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
१. बादल घिमिरेकसम तोड्ने भा
२. सुमन परियारराम सिता
३. लोमश शर्माबिजुली तार
४. सुरेन्द्र कुमार दाहालमेरो पहिलो माया
५. पल शाहपिरिम लगाम कान्छी
१०. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
१. विशाल घमिरेबस्यौ अलग्गै
२. चित्र मास्की मगरलामपाते सुरती
३. याम गुरुङढल्केबरैमा
४. जेरी भण्डारीरुँदै हिंड भन्दी
५. मौसम हिमालीकश्मिरे पछ्यौरी
११. उत्कृष्ट शब्द लोकदोहोरी
१. सूर्य कुमार परियारघामको झुल्को
२. सन्तोष सापकोटाबस्यौ अलग्गै
३. अनिश दवाडीरुँदै हिंड भन्दी
४. सामना शाहआँसुको बर्षात्
५. रमेश परियारम यसरी हारिदिन्छु की
१२. उत्कृष्ट भाका लोकदोहोरी
१. कृष्ण केसीठूली
२. सन्तोष दवाडीसिठ्ठी फुकेर
३. विवेक धितालसुन्दर बजार कटेसी कुन्छा
४. कमल बिसी माल्दाइडोरी बाटेर
५. निश्चल दवाडीकश्मिरे पछ्यौरी
१३. उत्कृष्ट गायिका लोकदोहोरी
१. सुनिता बुढा क्षेत्रीउजेली
२. रेजिना परियारसुन्दर बजार कटेसी कुन्छा
३. शान्तिश्री परियारम यसरी हारिदिन्छु की
४. संगम लामिछानेए गौरी
५. दिपिका बयम्बुकरिश्मरे पछ्यौरी
१४. उत्कृष्ट गायक लोकदोहोरी
१. अर्जुन सापकोटाबस्यौ अलग्गै
२. खेम सेन्चुरीपर्म लाउलानी
३. बद्री सापकोटायुके बस्ने माया
४. सरोज लामिछानेखोली तरेको
५. सुशील ज्ञवालीलजाउँदै लजाउँदै
१५. उत्कृष्ट कल्चरल गीत
१. म त बुढोआरके गुरुङ र तारा श्रीष मगर
२. ठट्यौली ठाडो भाकाशुक्र तामाङ र रेजिना परियार
३. बेनी झरेको बेलीमाया पुलामी र सन्तोष परियार
४. जुध्यो नजररेश्मा तामाङ र देवराज आले मगर
५. तिम्रो जवानीअबिनाश थापा मगर र शान्तिश्री परियार
१६ . उत्कृष्ट लोकगीत
१. आफ्नो आफ्नो दुःखसमिक्षा अधिकारी
२. पापीनी मायालाईरामचन्द्र चन्द
३. चरिले बन फे¥योकृष्णा मल्ल
४. तैका ठमकगोविन्द भट्ट
५. जप्दै नामबालकुमार श्रेष्ठ
१७. उत्कृष्ट नवप्रतिभा
१. अन्जु विश्वकर्माडोरी बाटेर
२. सुमि पराजुलीचुम्मा चपक्कै
३. बिना बुढा मगरपर्म लाउलानी
४. रायन बस्यालघामको झुल्को
५. संगीता बडुवालमनकी कली
१८. उत्कृष्ट चलचित्र गीतकार
१. जयन जे. वाइबायो देश (दिमाग खराब)
२. प्रमोद ढुंगानाहारेको छैन (उपहार)
३. हर्क साउददर्शन गरें (पूजार सार्की)
४. सुरेन्द्र रानारुकुमैकोट (खुस्मा)
५. यादव लम्सालकसम बत्तीको (ज्वाइँसाब)
१९. उत्कृष्ट चलचित्र संगीतकार
१. अर्जुन पोखरेलकसम बत्तीको (ज्वाइँसाब)
२. एस.डी. योगीरुकुमैकोट (खुस्मा)
३. सुबास भुसालरिमै (पूजार सार्की)
४. दिपक शर्माविहे भाको छैन (छक्कापञ्जा ५)
५. आशिष अबिरलकाले केटोले (ऐंचोपैंचो)
२०. उत्कृष्ट चलचित्र पाश्र्व गायक
१. प्रकाश सपुतदर्शन गरें (पूजार सार्की)
२. निशान भट्टराईकसम बत्तीको (ज्वाइँसाब)
३. एसडी योगीरुकुमैकोट (खुस्मा)
४. सुमित खड्काझम्के झमाझम (दिमाग खराब)
५. सबिन सुवेदीविहे भाको छैन (छक्कापञ्जा ५)
२१. उत्कृष्ट चलचित्र पाश्र्वगायिका
१. समिक्षा अधिकारीबुझिनँ मैले (बोक्सीको घर)
२. शान्तिश्री परियाररुकुमैकोट (खुस्मा)
३. नम्रता काफ्लेझम्के झमाझम
४. मुना ठटालरिमै (पूजार सार्की)
५. इन्द्रकला राईउडायो मन (बेहुली फ्रम मेगौली)
२२. म्यूजिक भिडियो छायाँकार
१. रुपेश थापातिमीबिना चल्दैन
२. राजेश घिमिरेपर्म लाउलानी
३. बुद्ध थापाबस्यौ अलग्गै
४. उत्सब दाहालमनमा तिम्रो
५. अजय रेग्मीयस्तो नि माया हुन्छ र
२३. उत्कृष्ट म्यूजिक भिडियो सम्पादक
१. प्रविन भट्टक्यारी हाँसुला
२. रविन वि.क. लामपाते सुरती
३. मिलन विश्वकर्माछुनै हुन्न जस्तो
४. नविन घर्ती मगर रिमै
५. दिनसन शाहखाली खुट्टा
२४. उत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
१. उषा सुवेदी बिदाई
२. ऋचा थापाएउटा जून
३. एलिना रायमाझीभाग्य लेख्ने भगवान
४. ललना चिमोरियाखाली खुट्टा
५. गरिमा शर्मायही त हो नि माया
२५. उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
१. दिपक घिमिरेतिम्लाई माया गर्ने मुटु
२. प्रभातपाल ठकुरीछुनै हुन्न जस्तो
३. शितल केसीकेबल माया
४. विनोद श्रेष्ठबिदाई
५. बिमल अधिकारीयही त हो नि माया
२६. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
१. शान थापाछुनै हुन्न जस्तो
२. सुब्रतराज आचार्यएउटा जून
३. जीबी आग्रीजति टाले पनि
४. विक्रम चौहानभाग्य लेख्ने भगवान
५. केशवराज भट्टअद्भूत माया
२७. उत्कृष्ट ध्वनि सम्पादन
१. सुशील विक्रम शाहएउटा जून
२. प्रकाश खरेलगुनासो
३. कुमार रानाजति टाले पनि
४.भोला पौडेलकता छ स्वर्ग
५. किशोर थापाखाली खुट्टा
२८. उत्कृष्ट संगीत संयोजक आधुनिक
१. नरेन्द्र वियोगीकलेजी खाइहाल्यो
२. कमल सौरागजति टाले पनि
३. कृष्ण केसीभीरको बाटो
४. शाहस शाक्यगुनासो
५. विपिन आचार्यआदत
२९. उत्कृष्ट युगल गायन
१. अन्जु पन्त र नरेश रेग्मीधर्ती र जूनको कहानी
२. प्रतिमा केसी र किरण भुजेलखाली खुट्टा
३. दिपकराज विश्वकर्मा र मुना ठटालओ माया
४. सुमन केसी र अनु चौधरीसँगै बाँचौला
५. बी.पी. वाग्ले र विद्या तिवारीपिपलु पातमा
३०. उत्कृष्ट गीतकार आधुनिक
१. रमेश दाहालजति टाले पनि
२. हरिराम पौडेलपिरतीको गीत
३. महेश आचार्यतिमी सँगै छैनौ
४. डा.ओमकृष्ण प्रसाईंपिता
५. भुपेन्द्र बुढाथोकीभाग्य लेख्ने भगवान
३१. उत्कृष्ट संगीतकार आधुनिक
१. नरहरि प्रेमीघर छोडेको मान्छे
२. सुरज पण्डितजति टाले पनि
३. विपिन अचार्यआदत
४. सञ्जिव कुमार पौडेलत्ययो धर्तीको माटोले
५. केशव पौडेलपागल
३२. उत्कृष्ट डायस्पोरा गीत
१. भामा शर्माआदत
२. सरला श्रेष्ठगुनासो
३. दिपेन्द्र खड्कासँगै बाँचौला
४. साबु गदालअरुको बन्न सकिनँ
५. दिपेन्द्र आलेढल्केबरैमा
३३.उत्कृष्ट गायक आधुनिक
१. कृष्ण केसीभीरको बाटो
२. गोविन्द मधुर आचार्यएक दिन उज्यालो छाउला
३. सुरज पण्डितजति टाले पनि
४. प्रल्हाद तिमिल्सिनाएउटा जून
५. हिमाल सागरयही त हो नि माया
३४. उत्कृष्ट गायिका आधुनिक
१. बबिना भट्टराईगुनासो
२. निखिता थापालाजले झुकेँ
३. एलिना चौहानतिमी बिना चल्दैन
४. शोभा पाण्डेए मन
५. सदिक्षा कट्टेलकलेजी खाइहाल्यो
३५. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
१. तारा थापा
२. निशा गुरुङ
३. सपना रोका
४. जमुना सुनार
५. बिमा अनुरागी
३६. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
१. सुमन खड्का
२. निशान्त विक
३. राजु लामिछाने
४. प्रितम आचार्य
५. सबिन आचार्य