आक्रोशित जनताले जनप्रतिनिधि लाई हामी बिहान देखि पालो कुरेर बस्ने पहुँच हुने ब्यक्ति ले फोनको भरमा खोप लगाउने भन्दै वडा अध्यक्ष प्रकाश पौडेललाई तथानाम गालि गरेका थिए १५ मा यस अघि ३ गते पनि बिवाद भएको थियो ।५०० डोज आएको खोप ५२, ५३,५४ उमेरकालाई लगाउने खोप कम उमेरकाले लगाएपछि झडप स्थिति हुन पुगेको हो ।

वडा न १५ ले हरेक काममा जनताको हित बिपरित काम गर्ने गरेको जनतालाई दुख दिने काम गरेको भन्दै बेला बेलामा बिबाद हुने गरेको स्थानीय बताउछन् । खोप लगाउन नागरिकता , सवारी चालक अनुमति पत्र, बिदेश जानेको लागि भिसा लागेको पत्र र पासपोर्ट चाहिने बताएको छ । माउन्टेन टिभी बाट

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly