काभ्रेपलान्चोक – काठमाडौं जिल्ला टाेखा नगरपालिका वडा नं मा अवस्थित श्री झाेर महाँकाल माध्यमिक बिद्यालयले सम्मान तथा अभिभावक दिवस सम्पन्न गरेकाे छ।
टाेखा नगरपालिकाकाे प्रमुख प्रकास अधिकारी काे प्रमुख आतिथ्यमा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर तामाङ काे सभापतित्वमा सम्पन्न भयाे । साे कार्यक्रम टाेखा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत ,शिक्षा प्रमुख , जिल्ला सदस्य राजकुमार विडारी ,वडा अध्यक्ष रमेशकुमार लामिछाने ,वडा सदस्यहरू, समासेविहरू, विभिन्न राजनीतदलका प्रतिनिधिहरू,
संघसंस्थाकाे प्रतिनिधिहरू ,विभिन्न बिद्यालयका प्र.अ तथा शिक्षकरू अभिभावकहरूकाे उल्लेखनीय सहभागाि थियाे ।कार्यक्रम उद्घाटन नगर प्रमुखले गर्नुभएको थियाे ।कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम बारेमा बिद्यालयका प्र.अ भिमसेन अधिकारीले बाेल्नु भएकोमा थियाे भने साेहि अवसरमा वृत्तचित्र निर्देशक तथा क्यामारामेन सानुकाजि थापाले निर्देशन गर्नुभएको बिद्यालयकाे बारेमा तयार पार्नुभएकाे ´एक झकल ` नामक वृत्तचित्र देखाईएकाे थियाे।
कार्यक्रममा नगर प्रमुख प्रकास अधिकारीले वृत्तचित्र निर्देशक सानुकाजि थापा लगायत बिद्यालयलाई सहयोग गर्नुहुने पुर्व प्र.अ, पुर्व शिक्षक, संघसंस्थाकाे प्रतिनिधहरू,समाजसेवीहरू व्यवस्थापन समितिका पदाधिकारीहरूसम्मान गरिएको थियाे। वडा अध्यक्ष रमेशकुमार लामिछानेले र पुर्व व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र लामिछानेले २०८० सालमा एस.इ.इ परिक्षमा पास हुनुहुने बिद्यार्थी भाइ बहिनिहरूलाइ सम्मान गर्नु भएको थियाे ।कार्यक्रममा विभिन्न महानुभाबहरूले मन्तव्य राख्नुभएको थियाे कार्यक्रममा बिद्यार्थी भाइ बहिनिहरूले नृत्य , कविता लगायतका प्रस्तुति गर्नुभएको थियाे कार्यक्रम संचाल बिद्यालय संयाेक हरिकृष्ण धितालले गर्नुभईकाे थियाे
दाेस्राे चरणकाे कार्यक्रम धुर्व दुलाल र प्रमाेद पन्तले संचालन गर्नुभएको भएकाे धियाे
सानुकाजि थापा
बालकुमारी खवर