काभ्रेमा आगलागीमा परी एक स्थानीयको जलेर नष्ट भएको छ।

मंगलबार दिउँसो १ः३० बजेको समयमा हाप्ले उपभोक्त वनमा लागेको आगो एक्कासि हावाले घरमा आगो लाग्दा खानीखोला गाउँपालिका ६ श्रीखम्बा बेलडाँडाका रन्त बहादुर अधिकारीको घर जलेर नष्ट भएको हो।

भुकम्प पछि सो घरमा बसोबास नभए पनि घर मात्रै जलेर पूर्णरुपमा नष्ट उन छोरा उद्धव अभिकारीले बताए । उन छोरा राजन अभिकारीका अनुसार आगलागीबाट करिब ८ लाख बराबरको क्षति गरेको बताए ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..