जिल्लाको धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडा (हस्पिटल चोक) हाइ माष्ट लाइट राखिने भएको छ ।

लाइट राखेपछी हास्पिटल जाने आउने उक्त स्थानमा रातमा पनि उज्यालो हुने भएको छ भने राजमार्गमा हुने दुर्घटना न्यूनिकरण र अपाराधिक घटना नियन्त्रणको लागि पनि उपयोगी हुने स्थानीयको विश्वास छ ।

माष्ट लाइटमा ८ वटा बत्ती हुनेछ । शुक्रबार पूर्व मन्त्री तीर्थ लामाले लाइट राख्ने स्थानको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा स्थानीय मन्जुकुमार कोजु, जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय धुलिखेलका इंजीनियर बिनय पौडेल लगायतले माष्ट लाइटबारे मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..