गायक प्रबिन वेडवालको स्वरमा रहेको ‘कलीलो यौवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द , इन्द्र राज परियारको संगीत  रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचन को छ ।

गीतमा प्रेम र प्रेमील जोडि विचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । युदिन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ । आफुलाई माया गरेको प्रेमीलाई जिवनमा सजाउने सपना राख्दा राख्दै जिवन त्यग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ । समिक्षा पोखरेल , गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ ।

‘कलीलो यौवन’ गीत पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/0M3epU1cFaE?si=UbZ9BJCSIAq7ybvz” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly