काभ्रेपलान्चोक – पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छिन् । ‘मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा थिइन् । विशेषगरि, उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बाँनिया र परिवारका केही सदस्यले बिदाई गरेका थिए । बिदाइका क्रममा सिसन र श्रृङ्खला केही समय भावूक समेत देखिएका थिए ।

श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास बिषयमा स्नात्तोकत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..