सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं बार्षिक साधारण सभा सम्बन्धी सूचना

काभ्रेपलाञ्चोक जिल्लामा रहेको प्रतिष्ठित सहकारी संस्था सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं बार्षिक साधारण सभा यहि कार्तिक २५ गते हुने भएको छ । प्राप्ति जीवन सफल बचत भन्ने मुल नाराको साथमा पन्ध्रौं बार्षिक साधारण सभा हुन लागेको हो ।

बिज्ञापन