काभ्रेपलान्चोक – सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर आज बाँडफाँट गरेको हो।

कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो। जसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ।

रिजल्ट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly