हरि उप्रेतीको ‘परेलीको इसारा’ सार्वजनिक (भिडियोसहित)

|| शुक्रबार, आश्विन २१, २०७९
हरि उप्रेतीको ‘परेलीको इसारा’ सार्वजनिक (भिडियोसहित)

हरि उप्रेती नेपाली साहित्य तथा गीत, सङ्गीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् ।

बिज्ञापन

उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसङ्गीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसङ्ग्रह ‘गुनासो’ पाठकमाझ आएको छ । 

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up