काभ्रेपलान्चोक – नेपाल सुनको मुल्यमा फेरि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सोमबार छापावाल सुनको मुल्य ८९ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly