काभ्रेपलान्चोक – नेपाल सुनको मुल्यमा फेरि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सोमबार छापावाल सुनको मुल्य ८९ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..