काभ्रेपलान्चोक – संविधान दिवसमा यस वर्ष पनि ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति मार्फत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले वर्षेनी संविधान दिवसमा कैद कट्टा गरी माफी मिनाहा गर्ने गरेको छ ।     

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..