काभ्रेपलान्चोक – एसईई परीक्षाको नतिजा प्रकाशितभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटबाट हेर्न सकिनेछ । साथै, एनसेलको https://result.ncell.axiata.com मा गई आफ्नो नतिजा हेर्न सकिन्छ । आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..