‘मनै त हो…’ भन्दै मेघ पौडेल (भिडियोसहित)

|| शनिबार, जेठ २१, २०७९
‘मनै त हो…’ भन्दै मेघ पौडेल (भिडियोसहित)

प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा ललन सिंह र ललना चिमोरियालाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीतको भिडियो एसएमएस एचडी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up