काभ्रेपलान्चोक – दाम्लोले बाँधेर युवालाई कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका हुन । वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनलाई आज जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..