नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा रहेको ‘मेरो माया‘ गीतको भिडियो भवसागर इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ । लक्ष्मी संग्रौलाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । निशान घिमिरेको छायाँकन तथा सम्पादन र निशाल पौडेलको कोरियोग्राफी भिडियोमा रहेको छ । ‘मेरो माया‘ गीतको भिडियोमा सुशिला थापा र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

‘मेरो माया‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/jwAqLrT0deA” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly