काभ्रेपलान्चोक – काभ्रे जिल्ला ट्राफिक प्रहरीले तिब्र गतिमा सवारी चलाउने सवारी साधन लाई कार्वाही गरेको छ । आज बिपि हाइवेमा
लाईडर गनको प्रयोग गरि तिब्र गतिमा हाक्ने सवारी लाई कार्वाही गरेको हो ।

तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्‍यले जिल्लाका दुर्घटना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन (Lidar Gun) मार्फत कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।

धुलिखेलमा ट्राफिक चेकजाँच गरी तीब्र गतीमा सवारी चलाउने विभिन्न सवारी साधनका चालकहरुलाई कारवाही एंव सचेतना गरिएको छ । 

तीव्र गतिका कारणले गम्भिर प्रकृति दुर्घटना भएका छन । त्यसैले सडकमा खेलाँची नगरौ, संयमित र अनुशासन भएर सवारी चलाऔ, दुर्घटनाबाट बचौं र बचाऔ भने पम्प पेट ब्यानर सहित चेकजाँच गरिए कार्वाही गरिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..