काभ्रेपलान्चोक – बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन भएकाे छ। उनकाे बुधबार बिहान निधन भएकाे हाे । कलाकार शिव परियारले सामाजिक संजाल फेसबुकमार्फत यसकाे जानकारी दिएका हुन् । 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly