काभ्रेपलान्चोक – तेह्रथुम पावर कम्पनीको (आइपिओ) बिक्री खुला भएको छ । तेह्रथुम पावर कम्पनीले आजबाट बिक्री खुला गरेको हो

आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले काभ्रे प्रेस लाई जानकारी दिएको छ। यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो