काठमाण्डौ ।
बाल गायक अपर्ण परियार र गायिका श्रृजना कुवँरको स्वरमा रहेको “जिरे” बोलको भिडियो बजारमा आएको छ ।अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । बाल प्रतिभालाई आम दर्शक तथा स्रोता माझमा पुयाएर आफुले बालक परियारको कलाको प्रसंसा गरेको गीतका सर्जक अर्जुन पन्तले बताए । माया र प्रेमका शब्द लाई गीतमा समेटिएको छ ,
एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । निर्देशन जिसी छायाँकन , प्रकाश एस के को सम्पादन र अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा देवी परियार र अपर्ण परियार लगायतको अभिनय रहेको छ भिडियोमा ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..