काभ्रेपलान्चोक – कवि एवं बाल साहित्य सर्जक शान्ति सापकोटाका दुई बाल कृति सार्वजनिक भएका छन् । ‘सिमसारको शङ्खे’ र बाल कविता सङ्ग्रह ‘धरतीकी रानी’ विमोचन भएका हुन् ।

कवि रमेशचन्द्र घिमिरेले ‘धरतीकी रानी’माथि समीक्षा गर्दै प्रकृति, पारिवारिक परिवेश, ऋतु एवं बालबालिकाका आनीबानीलाई लयात्मक रूपमा प्रस्तुत गरिएको बताए । १८ कविता समेटिएको संग्रहमा रवीन्द्र मानन्धरका चित्रहरू समावेश छन् । ४० पृष्ठको किताबको मूल्य २५० रुपैयाँ तोकिएको छ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..