मेघ पौडेल र मञ्जु लामा गुरुङको स्वर रहेको गीत ‘दौतरी’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द, योगेशकाजीको सङ्गीत तथा सङ्गीत संयोजन, पवन विकको रेकर्डिङ र योगेशकै मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । एसएमएस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोलाई एसपी गुरुङले निर्माण गर्नुभएको हो ।

क्रान्तिकेसीको निर्देशन र सम्पादन रहेको भिडियोमा आर्यन सिग्देल र करुण श्रेष्ठलाई फिचरिङ गरिएको छ । भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..