संञ्जिव ठकुरीको अभिनयमा ” मायाको झझल्को” सार्वजनिक (भिडियो सहित)

काभ्रेपलान्चोक –  मोड्लिङ क्षेत्रमा धेरै व्यस्त रहेका मोडल ठकुरीले आफ्नो अभिनयमा धेरै गीत बजारमा सार्वजनिक गर्दै आएका छन्। यसै शिलशिलामा भर्खरै बजारमा आएको “मायाको झझल्को” पनि ठकुरी को नै अभिनय रहेको छ। काजिस श्रेष्ठ को कथा निर्देशन मा संञ्जिव ठकुरी र रिना थापा मगर को अभिनय रहेको उक्त म्युजिक भिडियो सुभाष टि.भि युटुब च्यानल बाट सार्वजनिक भएको छ।

यस गीतका शब्द अमृत ख्याति र संगीत चर्चित गायक तथा संञ्चारकर्मी सरोज लामिछाने को रहेको छ । गीतमा स्वर भने सुनिता दुलाल र राम रखल मगरको रहेको छ।  https://youtu.be/vMlQbA4fXAQ

बिज्ञापन