बनेपा – नेकपा एमाले बनेपा नगर कमिटीको सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नगर अध्यक्षमा रत्नकूश रंजितकार उपाध्यक्ष नवराज मानन्धर सचिव श्रीधर पराजुली उपसचिव रोशनी उपाध्याय र केदार दाहाल चयन भएका हुन्

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..