धुलिखेल नगरपालिकाको वडा नं ७ स्थित सरस्वती बजारमा बिहानको समयमा रक्तदान कार्यक्रम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उक्त कार्यक्रममा उपस्थित भइ रक्तदान गर्न इच्छुक व्यक्तिले रक्तदान गर्न सकिने उनले बताए । – बेथानचोक खबर  बाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..