मोडलिङ क्षेत्रमा धेरै व्यस्त रहेका मोडल सञ्जिव ठकुरीले आफ्नो अभिनयमा धेरै गीत बजारमा सार्वजनिक गर्दै आएका छन्। यसै शिलशिलामा भर्खरै मात्र “राम साईलि” बोलको गित पनि बजारमा आएको छ । यस गितमा ठकुरी र संगिता श्रेष्ठको अभिनय देख्न सकिन्छ । “राम साईलि” गितमा ठकुरी आफैले निर्देशन गरेका छन् । पछिल्लो समय दर्शक श्रोताले म्युजिक भिडियोलाई सर्वाधिक मन पराएका छन्।

होम राज श्रेष्ठको शब्द तथा संगीतमा रहेको उक्त गीतमा स्वर भने चर्चित गायक तथा सर्जक अमृत ख्यातिको रहेको छ। गितलाइ सञ्जिव ठकुरी युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । https://youtube.com/watch?v=LwvxiP7hQlg&feature=share

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..