काभ्रेपलान्चोक – नेकपा एमालेका उपाध्यक्ष भिम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको गोप्य सम्झौता भएको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रावलले एमसीसीको सम्बन्धमा गोप्य सम्झौताहरु भएको भन्दै सबै सम्झौता संसदमा पेश गरी सार्वजनिक गर्न माग गरेका छन् । उनले भने –‘एमसीसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ती सबै सार्वजनिक गरियोस् ।’

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..