एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

# एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, पुष ०३, २०८२
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो र काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रको समापन आज भएको हो।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरे, जसअनुसार केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका सदस्यहरू निर्वाचित भएका छन्।

नव निर्वाचित अध्यक्ष ओलीले सपथ लिएका थिए र अन्य पदाधिकारी तथा सदस्यलाई सपथ गराएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up