काभ्रेपलान्चोक – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

तपाईको प्रतिक्रिया

सेवा नै धर्म हो || काभ्रे भुम्लुका देबेन्द्र||भिडियो लाई धेरै भन्दा धेरै सियेर गरेर सहयोग गर्दिनुहोस