काठमाडौँ – रामकुमारी झाँक्री एमालेको केन्द्रीय सदस्यमा अत्यधिक मतसहित विजयी भएकी छन्। पार्टीमा हालै कमब्याक गरेकी झाँक्रीले १९११ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। उनी संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्। बिज्ञापन प्रतिक्रिया दिनुहोस !
लेखराज भुषाल ( घिरौँले ) को लेखन तथा निर्देशनमा रहेको सिरियल ‘भावीको लेखान्त’ दर्शकमाझ लोकप्रिय हुँदै
गायक बन्ने सपना बोकेर काठमाडौँ छिरेका मुकेश हुमागाइँ, बने नेपाली चलचित्र क्षेत्रका व्यस्त सिनेमाटोग्राफर
श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी र सुदृष्टि आँखा केन्द्रबीच सम्झौता, सदस्यलाई आँखा उपचारमा विशेष छुट