काभ्रेपलान्चोक – गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ११ बजे मुसिकोट-४ दोभानमा लु. १ ज ४५५१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार केही यात्रु घाइते भएका छन् । मुसीकोट नगरपालिका-४ दोभानबाट निस्ती खोलामा सडकबाट ५ सय मिटर तल जीप खसेको थियो । दुर्घटनाबारे थप विवरण आउनेक्रममा रहेको गुल्मी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..