पाँचवटा शर्त राखेर अदालतले रवि लामिछानेलाई छोड्ने आदेश

काठमाडौं – पाँचवटा शर्त राखेर अदालतले रवि लामिछानेलाई छोड्ने आदेश दिएको छ ।

अदालतले उनलाई विदेश जानुअघि जानकारी गराउनुपर्ने र बैंक ग्यारेन्टी राख्नुपर्ने शर्त राखेको छ।

बिज्ञापन

अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई प्राथमिकता दिएको छ।

अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई नै पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ।