काभ्रेपलान्चोक – काभ्रे जिल्लाको बनेपामा रहेको उग्रतारा बहुउद्देश्यी सहकारी संस्था लि.को अठारौं बार्षिक साधारण सभा  हुने भएको छ । यहीँ असोज ४ गतेदेखि ९ गतसम्म हुने भएको हो । ४ गते अल्फाबेट ABCD का शेयर सदस्यहरुको उपस्थित हुनुपर्ने छ , ५ गते अल्फाबेट EFGH का शेयर सदस्यहरुको उपस्थित हुनुपर्ने छ , ६ गते अल्फाबेट UKL का शेयर सदस्यहरुको उपस्थित हुनुपर्ने छ, ७ गते अल्फाबेट MNOP का शेयर सदस्यहरु उपस्थित हुनुपर्ने छ, ८ गते अल्फाबेट QRST का शेयर सदस्यहरु उपस्थित हुनुपर्ने छ र ९ गते अल्फाबेट UVWXYZ का शेयर सदस्यहरु उपस्थित हुनुपर्ने छ । कार्यक्रम संस्थाको कार्यलयमा बिहान १ बजेदेखि ४ बजेसम्म हुने छ । यहि सुचनालाई आधिकारीक मानेर सबैलाई उपस्थितिको लागि आबहान गरिएको छ ।

यस्तो छ सूचना हेर्नुस् 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..