काभ्रेपलान्चोक – गीत संगीतमा रुचि र चाहना बोकेका एक सृजन सिल व्यक्ति हुन राजकुमार धेरै पहिला देखि बजारमा आएका गीत सुन्नदै आए र आफुलाई पनि गीत संगीतमा लागेर केहि गरौं भन्ने आशले गीत संगीतमा हात हाले र पहिलो प्रस्तुति स्वरुप “लोभि भमरा” बजार सार्वजनिक गरेका छन्। केहि दिन अगाडि मात्रै बजारमा आएको उक्त गीतले दर्शकको माया बटुल्न थालेको छ ।

राजकुमार बि.सिको शब्द संगीतमा सजिएको गीत माया पिरती मा आधारित रहेको छ । भने स्वर बि.सि र सान्ति श्री परियारले दिनु भएको छ । नविन बि.क ले म्युजिक भिडियो निर्देशन गरेका छन भने भिडियोमा सञ्जिव ठकुरी,रविना भण्डारी, विकास लामा र अन्य साथीहरुको सामुहिक अभिनय रहेको छ । सम्पुर्ण संगीत म्युजिक भिडियोलाई सञ्जिव ठकुरीको अफिसियल युटुब च्यानल बाट बजारमा सार्वजनिक गरेका छन् ।  https://youtube.com/watch?v=Z9j8pQQn3HU&feature=share

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..