मौलिक लोक तथा दोहोरी गीत “घौया मकै” को अपार सफलता पछि राम शरण आले मगर र केवल श्रेष्ठ ले “बाँसको डोको” गीत बजारमा सार्वजनिक गरेका छन्। गीतले गाउँ घरमा झल्किने कुराहरु लाई शब्दमा बर्णन गर्न खोजिएको छ।

उक्त गीतमा केसब श्रेष्ठ (केवल) ,राम शरण आले मगर र श्रीजु अधिकारीको आवाज रहेको छ । बिष्णु तामाङ् एरेन्ज रहेको बाँसको डोकोमा पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक सम्भु नेपालको शब्द संगीत रहेको छ भने राज तामाङ्ग र अनिता बस्नेत (मास्टर्नी)को अभिनय रहेको छ। म्युजिक भिडियो निर्देशन भने निरण श्रेष्ठ ले गरेका छन ।              https://m.youtube.com/watch?v=JQRP0Meh2CU&feature=share

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..