बलात्कार आरोपमा युवक पक्राउ

# बलात्कार आरोपमा युवक पक्राउ
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर ०८, २०८२
बलात्कार आरोपमा युवक पक्राउ

काठमाडाैं :- प्युठानमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ऐरावती गाउँपालिका–५, झिबाङका २१ वर्षीय प्रकाश बोहरा छन् ।

बिज्ञापन
१६ वर्षीया एक किशोरीको बलात्कार गरेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको हो ।

प्रकाशले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up