
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने पहिलो निर्णय गरेका छन् ।


प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले यस्तो निर्णय गरेका हुन् ।
बिज्ञापन


आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जा दिइने छ भने यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ ।

यस्तो कर्जा पाँच प्रतिशतका दरले प्रहरीमा उपलब्ध गराउँदै आइएको छ ।


