काभ्रे जिल्लाकै प्रतिष्ठित सहकारी बुडोल सामुदायिक साकोसको २२ औ बार्षिक साधारण सभा हुने भएको छ । असोज १ गतेदेखि ८ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म हुने भएको छ । बनेपा, नाला र धुलिखेलमा रहेका सम्पुर्ण सेवा केन्द्रमा एकैसाथ साधारण सभा हुनेछ । असोज ९ गते समापन कार्यक्रम र पुस्तिका हस्ताक्षर कार्यक्रम उग्रचण्डी ब्याक्वेटमा बिहान ११ बजेबाट हुने भएको छ । सुचना :   

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..