श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौ मा हुने

सन्तोष बजगाई

काठमाडौ / श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३ देखि ५ नेपालको केन्द्रिय धाम श्री नवतनधाम काठमाडौंमा हुने भएको हो।

 

उक्त राष्ट्रिय महाधिवेशनमा देशभरका ५ प्रदेश समिति, ४७ जिल्ला समिति, १९४ प्रारम्भिक समितिबाट ५५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने छ। राष्ट्रिय महाधिवेशन आश्विन ३ गते बिहिवार उदघाटनबाट शुरु हुने अधिवेशनबाट युवापरिषदको नया नेतृत्व चयन सहित समापन हुनेछ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly