काभ्रेपलान्चोक – निरन्तरको वर्षाको कारण बुधबार राति भासिएको नुवाकोटको बट्टार र विदुर जोड्ने ब्यारेक खोल्सामा ह्युम पाइप राखेर बनाइएको पुल । उक्त पुलमा क्षति पुगेसँगै सहज किसिमको बैकल्पिक सडक नहुँदा नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध भएको छ । तस्वीर : रामहरि न्यौपाने/ रासस

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..