
बनेपा पुलबजार घाटमा आधुनिक दाहसंस्कार मेसिन आएको छ।

बनेपा पुलबजारस्थित दाहसंस्कार स्थलमा आधुनिक दाहसंस्कार मेसिन औपचारिक रूपमा आएको छ। अब नागरिकले विद्युत, ग्यास वा परम्परागत दाउरा—जुन विधि सुविधाजनक लाग्छ—त्यही विकल्प छानेर अन्तिम संस्कार गर्न सक्ने व्यवस्था गरिएको छ।
बिज्ञापन

मेसिन सञ्चालनमा आएपछि दाहसंस्कार प्रक्रिया छिटो, व्यवस्थित र वातावरणमैत्री बन्ने स्थानीय प्रशासनले जनाएको छ।




