काभ्रेपलान्चोक – सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । अब सबै परीक्षा स्थगित हुने नहुने निर्णय हुन् बाकि रहेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा मन्त्रालयको अबको निर्णय नै आधिकारिक हुने छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र