छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) –२०२३ को मनोनय सार्वजनिक

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) –२०२३ को मनोनय सार्वजनिक
काठमाण्डौ- पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन ...

“सुन्दर दोलखा” बोलको गीत सार्वजनिक

“सुन्दर दोलखा” बोलको गीत सार्वजनिक
काठमाण्डौ पौष २९ – लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौ...

सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बानियाँ

सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बानियाँ
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ १५ गते एक कार्यक्रमका बीच उक्त तालिमको समापन गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले सो तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिमल बानियाँलाई पु...

गोरु पर्वलाई अन्तर्राष्ट्रिय अवार्ड

गोरु पर्वलाई अन्तर्राष्ट्रिय अवार्ड
काभ्रे : बंगलादेशको बोगुरामा आयोजित तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा गोरु पर्वले उत्कृष्ट बृतचित्रको अवार्ड प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरु लम्साल निर्देशीत वृत्तचित्र गोरु पर्वले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् । चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रन्स, इजिप्ट, ट्युनिसिया लगायत बिभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ ...

छुट्टै भाव बोकेको गित ल्याए साईल मेचुले

छुट्टै भाव बोकेको गित ल्याए साईल मेचुले
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

तेमालमा माघ १६ देखि १८ गतेसम्म बृहत विश्वशान्ति पुजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रमको तयारी

तेमालमा माघ १६ देखि १८ गतेसम्म बृहत विश्वशान्ति पुजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रमको तयारी
  काठमाडौं । तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारको अबसरमा कोट तेमाल परिवारको आयोजनमा विश्व शान्ति पुजासंगै सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी माघ महिनाभरी सोनाम ल्होछार मनाउने चलन छ । मञ्जुश्री पात्रोअनुसार बाँदर,चरा,मुसा,बाघ, बिरालो, घोडा, सुंगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रगन गरी १२ वर्गमा सोनाम ल्होछार विभा...

युएईमा भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न

युएईमा भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न
  युएई । तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएईले भव्यरुपमा ल्होछार कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको एकमात्र छाता संगठन तामाङ समाज युएईको आयोजनामा भएको सेलो विशेष ल्होछार-२०२३ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गायकद्धय विश्व दोङ र शैलाप वाइबा युएई पुगेका थिए । तामाङ समाज युएईका संस्थापक एवम् संरक्षक राम मोक्तानको ...

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो । अवार्डमा राष्ट्...

दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न

दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न
काठमाडौं –  अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९भब्यताको साथ सम्पन्न भएको छ। नेपालको पहिलो महिला पूर्व प्रदेश मुख्य मन्त्रि, पूर्व उधोग मन्त्रि, पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रि नेकपा एमालेको उपाध्यक्ष श्री अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा प्रदेश न. १ कि प्रदेश सभा सदस्य माननीय डो...

ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकाको न्युयोर्कमा १२ अगष्ट २०२३ हुँदै

ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकाको न्युयोर्कमा १२ अगष्ट २०२३ हुँदै
काठमाडौं - आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएकोछ। संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको...