जथाभवी उद्योग सञ्चालन गरेर सामान्य मापदण्ड पनि पुरा नगर्ने उद्योगहरुलाई कार्वाही गरिने : प्रमुख दिपक गौतम

जथाभवी उद्योग सञ्चालन गरेर सामान्य मापदण्ड पनि पुरा नगर्ने उद्योगहरुलाई कार्वाही गरिने : प्रमुख दिपक गौतम
  काभ्रे - जिल्लामा रहेका नदीजन्य तथा खानीजन्य उद्योगहरु प्रायले मापदण्डहरु पुरा नगरेको पाइयको छ । जिल्लास्तरीय अनगुमन गर्न बनेको टोलिले तयार गरेको प्रतिवेदन अनुसार जिल्लामा संचालन भएको प्राय सबैले सरकारी मापदण्ड अनुसार संचालन नगरेको पाइएको छ । प्राय उद्योगहरुले सिमाना छुट्याउनको लागि तारबार नलगाएको, वृक्षारोपण नगरेको, क्रसर उद्योगको सम्पुर्ण विवरण राखि होर्डिङ र्बोड नराखेको, निजि जग्गा...

काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे

काभ्रेमा रास्वपा अरु पार्टीभन्दा फरक शैलीमा अगाडि वढ्छ –जिल्ला पार्टी उपाध्यक्ष पुन्यमाता घिमिरे
काभ्रेपलाञ्चोक – इलाम जिल्लाको जितपुर गाविस वडा नं. १ मा जन्मनु भएको पुन्यमाता घिमिरे हाल बनेपा नगरपालिका वडा नं. ३ मा बसोबास गर्नु हुन्छ । सानो उमेर देखी नै एथलेटिक्स खेलमा रुचि राखेर राष्ट्रिय स्तरमा आफ्नो नाम सुपरिचित बनाउन सफल घिमिरे एथलेटिक्स खेलको राष्ट्रिय प्रशिक्षकको रुपमा पनि धेरै वर्ष काम गर्नुभएको छ । २०४८ साल देखी २०५२ साल सम्म उहाँले खेलाडीको रुपमा राष्ट्रिय स्तरको खेल खेल्नु भयो । पछ...

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ, प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को ९२० अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थ...

प्रदेशस्तरीय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी

प्रदेशस्तरीय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी
  काठमाडौं, निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरिय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी भएको छ । वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल भक्तपुरकी प्रशंसा कार्की प्रथम स्थान र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुर कै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भइ विजयी भएको हाे । नेसनल प्याब्सन बागमती प्रदेश ...

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण

नृत्य निर्देशक काभ्रेमा अमरकृष्ण
बनेपा/नृत्य कर्ममा लाग्ने नृत्य निर्देशकहरुकाे छाता संगठन नृत्य निर्देशक संघ नेपालको काभ्रेपलान्चोक अध्यक्षमा अमरकृष्ण चन्द सर्वसम्मत चुनिएका छन् । हालै सम्पन्न नृत्य निर्देशक संघ नेपाल काभ्रेपलान्चोककाे पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले अमरकृष्ण चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे । जिल्लामा रहेर नृत्य पेसामा सक्रिय नृत्य निर्देशकहरुकाे उपस्थितिमा सम्पन्न अधिवेशनबाट चन्दकाे अध्यक्षतामा...

नेपालको एक मात्र सहकारी चण्डेश्वरी साकोसले पायो एसियाली स्तरको ब्राण्ड

नेपालको एक मात्र सहकारी चण्डेश्वरी साकोसले पायो एसियाली स्तरको ब्राण्ड
  काभ्रेपलान्चोक - नेपालको एक मात्र बचत तथा ऋण सहकारी संस्था चण्डेश्वरी साकोसले एसियाली स्तरको एक्सेस ब्राण्ड पाउन सफल भएको छ । पछिल्लो पटक (२०७६) मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएको भएता पनि यस वर्ष त्यसलाई चण्डेश्वरी साकोसले मात्र निरन्तरता दिन सकेको छ । पछिल्लो पटक २०७६ को एक्सेस अडिटमा पनि यस संस्थाले ब्राण्ड पाएको थियो । यस वर्ष (२०२२÷२०२३) एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन...

जिल्ला सहकारी संघ लि. काभ्रेले जिल्ला तरकारी तथा फलफुल बजारका लागि काम थाल्यो

जिल्ला सहकारी संघ लि. काभ्रेले जिल्ला तरकारी तथा फलफुल बजारका लागि काम थाल्यो
काभ्रे, जिल्ला सहकारी संघ लि. काभ्रेले आफूले निर्माण गरेको नयाँ सुविधा सम्पन्न भवनमा जिल्लास्तरीय तरकारी तथा फलफुल बजार सञ्चालन गर्न जिल्ला भित्र सञ्चालनमा रहेका बहुउद्देश्यीय, कृषि, तरकारी, फलफुल सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको भेला गराई आज पौष ८ गते अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । बनेपाको उग्रचण्डि होटलमा सञ्चालन गरेको उक्त कार्यक्रम संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षता...

तेमालमा घर–आँगनमै स्वास्थ्य सेवा, गापा अध्यक्ष र उपाध्यक्षद्वारा निरिक्षण

तेमालमा घर–आँगनमै स्वास्थ्य सेवा, गापा अध्यक्ष र उपाध्यक्षद्वारा निरिक्षण
  काभ्रेको तेमाल गाउँपालिकाको सबै वडाहरुमा सञ्चालित स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष डिएम थोकरको टोलीले निरिक्षण गरेका छन् । अध्यक्ष लामा र उपाध्यक्ष थोकरले गाउँपालिकाको वडा नं। ६ मा सञ्चालन भइरहेको स्वास्थ्य शिविरको आज निरिक्षण गरेका हुन् । निरिक्षणको क्रममा गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष थोकरले शिविर सञ्चालनको अवस्थाको निरिक्षण गराउनुको साथै शिविरको बारे...

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन
  काठमाडौं : सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन एक भब्य कार्यक्रम बीच प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी, सेवाग्राही तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । युवा ब्यबसायी सौन्दर्यकर्मी म...

चेन्नईमा भिड्दै नेपाली तेक्वान्दोका खेलाडीहरु

चेन्नईमा भिड्दै नेपाली तेक्वान्दोका खेलाडीहरु
काठमाडौं , भारतको चेन्नई सहरमा २०२२ डिसेम्वर महिनाको २७ र २८ तारीकमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ताईक्वान्डो प्रतियोगितामा सहभागी हुन ताईक्वान्डो आईटीएफ नेपालका खेलाड़ी तथा अफिशियल गरी २० जनाको टोली प्रस्थान गरेको छ । ताईक्वान्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ्री लक्ष्मण बस्नेतले भारतको चेन्नईमा हुने उक्त प्रतियोगितामा निर्देशकको भूमिका निर्...