समाचार

  काभ्रे। जिल्ला बचत संघ काभ्रेपलाञ्चोकको २८औँ साधारणसभा तथा निर्वाचनमा दलगत भागबण्डा हावी भएपछि विवाद चर्किएको छ। नेतृत्व चयनमा विभिन्न राजनीतिक दलबीच समझदारी भए पनि उपाध्यक्ष पदमा दाबी–विरोध उत्पन्न भएको छ भने निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आरोपसमेत उठेको छ। दलगत सहमतिअनुसार अध्यक्षमा नेकपा एमालेबाट उदयराम कायस्थ, सचिवमा साविक माओवादीबाट राजन अधिकारी, कोषाध्यक्षमा नेपाली कांग्रेसबाट जीवन […]

up