काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खरेलले गलत व्यक्तिलाई चयन गरेर पाँच बर्ष रुनुभन्दा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरे । देशले परिवर्तन मागेको अवस्थामा युवाहरुबाटै नेतृत्व […]
समाचार

