काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने दुष्साहश नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकपटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद बिघटन भइसकेको भन्दै निर्वाचन सारेर पटक पटक संविधान मिच्ने दुष्साहश नगर्न सरकारलाई चेतावनी दिएका हुन् । देशको असहज अवस्थालाई […]
समाचार

